अर्घाखाँची- सुपादेउरालीमा कुनै पनि कु-प्रचार र हस्तक्षेप स्विकार्य छैन: सन्धिखर्क नगरपालिका वडा न ७ अध्यक्ष चुरा केसी

imagesimages

 

-अनिल नेपाली सन्धिखर्क ,अर्घाखाँची ।

अर्घाखाँची – सन्धिखर्क नगरपालिका वडा न ७ का अध्यक्ष चुरा ब केसीले सुपादेउरालीकाे ऐतिहासिक महत्त्व पहिचान लाई आघात पार्ने गरि गरिएण विभिन्न गतिविधि आफुलाई सैन्य नहुने बताउनुभएको छ ।

Nepal life insurance

बिहिवार मन्दिर परिसरमा पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गदै अध्यक्ष केसीले प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिरको आर्थिक पारदर्शिता र व्यवस्थापनको बिषयमा आफू जिम्मेवार रहेको बताउदै ,प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिरको आर्थिक पारदर्शिता र व्यवस्थापनको विषयलाई लिएर प्रश्न उठेको र संरक्षण समिति नरहेको भन्दै विभिन्न सामाजिक सजालमा प्रश्न उठेपछि अध्यक्ष के.सीले मन्दिरको भेटी व्यवस्थापनलाई पारदर्शी बनाउन प्रहरी, जनप्रतिनिधि र स्थानीयको

रोहबरमा सीसीटीभी २०६९ सालमा नै जडान गरिएको बताउदै सिसिटिभीको निगरानीमा रकम गनेर बैंक दाखिला गर्न र दैनिक आम्दानी समितिले लख बुकमा लेखेकाे बताउदै कसैलाई शका लागेमा अर्थात जिम्मेवार सराेकारवाला निकायले त्यसको अध्ययन गर्न समेत अनुराेध गदै कुनै मान्छे दाेषी ठहरिए कार्यबाहीकाे दायरामा ल्याउन अपिल गदै विधान विपरीत गरिएको हस्तक्षेप मान्य नहुने चेतावनी दिएका छन् ।

5 Days Swargadwari & Supa Deurali Darshan Tour Package – Spiritual Yatra for Nepali Pilgrims - Himalaya Exploration Tours & Travel

images

अध्यक्ष केसीले आफू बाहिर भएको मौका छोपेर नगरपालिकाले ‘टपरी’ जस्तो पत्र पठाएको र मन्दिरको परम्परामाथि प्रतिबन्ध लगाउन खोजेको आरोप लगाएका छन् ।

images

उनले नगरपालिकाको ‘हुकुमी शैली’ र हस्तक्षेपकारी निर्णय असफल हुने जिकिर गरेका छन् ।प्रसिद धार्मिक स्थल सुपादेउराली मन्दिरकाे बारेमा कसैले अन्गल प्रचार स्थानीय सरकारकाे हस्तक्षेप स्वीकार्य नहुने यसकाे लागि जस्तोसुकै चुनाैतीकाे सामना गर्न तयार रहेको बताउदै स्थानीय लाई भाड्ने गतिविधि कहिकतै नगर्न अनुराेध गरेका  छन् ।

 

images

Nepal life insurance

 

Nepal life insurance