भारतका चर्चित अभिनेता देव आनन्दको निधन भएको छ । लण्डनमा उपचारका लागि गएका ८८ वर्षिय देव आनन्दको ह्रदयघातका कारण निधन भएको हो ।
उनको जन्म सन् १९२३ को सेप्टेम्बर २६ मा पञ्जावको गुरदासपुरमा भएको थियो ।
बलिउड फिल्म उद्योगमा सदावाहार नायकको रुपमा चर्चित देव आनन्दका धेरै चलचित्रहरु अत्याधिक सफल मानिन्छन् सन् १९४७ मा