



चीनले हाइनानबाट लङ मार्च–८ ए रकेटमार्फत इन्ट चीनको लङ मार्च–८ ए रकेटद्वारा इन्टरनेट उपग्रहहरू प्रक्षेपण
रनेट उपग्रहहरूको १७ औँ समूहलाई सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

शुक्रवार दक्षिणी टापु प्रान्त हाइनानबाट लङ मार्च–८ ए क्यारियर रकेट प्रक्षेपण गरी इन्टरनेट उपग्रहहरूको एउटा समूह अन्तरिक्षमा पठाएको हो । उक्त रकेट बेइजिङ समयअनुसार बिहान ७ः२६ बजे हाइनान व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण स्थलबाट उडेको थियो । यसले १७ औँ समूहका तल्लो कक्षका इन्टरनेट उपग्रहहरूलाई सफलतापूर्वक निर्धारित कक्षमा स्थापित गरेको छ ।

उक्त रकेट बेइजिङ समयअनुसार बिहान ७ः२६ बजे हाइनान व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण स्थलबाट उडेको थियो । यसले १७ औँ समूहका तल्लो कक्षका इन्टरनेट उपग्रहहरूलाई सफलतापूर्वक निर्धारित कक्षमा स्थापित गरेको छ ।



