



काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन र निर्वाचन अधिकृत तोकेको छ ।
आयोगले न्याय परिषद्को परामर्शमा ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ८८ जना न्याय सेवाका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।


आयोगले माघ २ गतेसम्म आफू खटिएको क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनको काम गर्नसमेत भनेको छ ।




#निर्वाचन५८दिनमा #मुख्यनिर्वाचनअधिकृत #निर्वाचनतयारी #नेपालनिर्वाचन #ElectionNepal #VotingCountdown #ArghakhanchiCom



