पुष ११ गते काठमाण्डौं नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरी जोशीअध्यक्षतामा वसेको कार्यसमितिको वैठकले संघको साधारण सभा तथा निर्वाचन यही फागुण२८ र २९ गते मकवानपुरमा गर्ने निर्णय गरेको छ ।
साथै जिल्ला संघहरुको गठन र पुर्नगठनकोलागि मध्यमााचलमा उपाध्यक्ष शान्तेषमान प्रधान मध्यपश्चिम उपाध्यक्ष प्रकाश सिजापतिपूर्वााचल सचिव विदुर प्रसाद गौत्तम पश्चिममााचल सदस्य माधव प्रधान र सुदुरपश्चिममााचल सदस्य ज्ञानेन्द्र खाइजुलाई केन्द्रिय प्रतिनिधि तोकिएको छ ।