सांसद हरिप्रसाद भुसाललाई पत्रकार महासंघ अर्घाखाँचीद्वारा सम्मान (तस्बिर सहित)

 

अर्घाखाँची । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीले प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसाललाई सम्मान गरेको छ। जिल्लामा आयोजित एक कार्यक्रममा महासंघले नवनिर्वाचित सांसद भुसाललाई सम्मान गरेको हो।

May be an image of one or more people and textNepal life insurance

कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रेमनारायण आचार्य लगायत जिल्लाका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो।
सम्मान ग्रहण गर्दै सांसद भुसालले सञ्चार क्षेत्रका समस्या आफूलाई राम्ररी जानकारी रहेको बताउनुभयो।

May be an image of one or more people and text that says "नेपाल पत्रकार महार प जिल्ला शाखा, अर्घाबांची अर्धासांची जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित माननीय हरिप्रसाद भुसाल ज्यूलाई सम्मन कार्यत्रम मिति: २०८२/११/२६ गते आयोजक: प्वाल पत्रकार महार शाखा, अर्धासाॉं DUCO လွင်ပု ١ DUC"

उहाँले पत्रकारिताको विकास र सञ्चारकर्मीका हकहितका विषयमा आफू सदैव सकारात्मक रहेको उल्लेख गर्नुभयो।

May be an image of ‎text that says "‎नेपाल पत्रकार महासंघ जिल्ला शाबा, अर्धाबांची ह्दि हरदिकिबधाड़ बरधाई तथा शुभकामना बिगतमा पत्रकारिता क्षेत्रमा सक्रिय रहनु भई सच्चा निष्पक्ष तथा जनमुखी पत्रकारिता माफंत समाजमा महत्वपूर्ण योगदान पूऱ्याउनुभएका माननीय हरिप्रसाद मुसाल ज्यू हाल सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीबाट उम्मेदवार भई बिजय हासिल गर्द प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सहित अर्घाखाँचीको समग्र विकासमा यहांको अतुलनीय योगदान रहने विश्वासका साथ शुभकामना व्यक्त गरदद गणेशचनाल جبمه गणेश खनाल अध्यक्ष मिति: ર०८૨ फाल्गुन உத गते रोज రధై शुभम‎"‎

कार्यक्रममा सहभागी पत्रकारहरूले पनि जिल्लामा पत्रकारिताको अवस्था, चुनौती तथा सञ्चार क्षेत्रका विभिन्न समस्याबारे सांसद भुसालसँग छलफल गरेका थिए।

May be an image of one or more people and text

images

कार्यक्रममा पत्रकार र सांसदबीच सञ्चार क्षेत्रको विकास र सहकार्यका विषयमा पनि चर्चा भएको थियो।

थप तस्बिर:

images

May be an image of ‎text that says "‎नेपाल पत्रकार महासंघ जिल्ला शाबा, अर्धाबांची ह्दि हरदिकिबधाड़ बरधाई तथा शुभकामना बिगतमा पत्रकारिता क्षेत्रमा सक्रिय रहनु भई सच्चा निष्पक्ष तथा जनमुखी पत्रकारिता माफंत समाजमा महत्वपूर्ण योगदान पूऱ्याउनुभएका माननीय हरिप्रसाद मुसाल ज्यू हाल सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीबाट उम्मेदवार भई बिजय हासिल गर्द प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सहित अर्घाखाँचीको समग्र विकासमा यहांको अतुलनीय योगदान रहने विश्वासका साथ शुभकामना व्यक्त गरदद गणेशचनाल جبمه गणेश खनाल अध्यक्ष मिति: ર०८૨ फाल्गुन உத गते रोज రధై शुभम‎"‎May be an image of one or more people, people studying and text

May be an image of one or more people and text

images

May be an image of one or more people and text that says "नेपाल पत्रकार महार प जिल्ला शाखा, अर्घाबांची अर्धासांची जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित माननीय हरिप्रसाद भुसाल ज्यूलाई सम्मन कार्यत्रम मिति: २०८२/११/२६ गते आयोजक: प्वाल पत्रकार महार शाखा, अर्धासाॉं DUCO လွင်ပု ١ DUC"

#HariPrasadBhusal #FNJArghakhanchi #Arghakhanchi #NepalNews #Journalism #LocalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages