अर्घाखाँचीमा शहिद दिबस मनाईने

– प्रेमनारायण आचार्य


अर्घाखाँची १३ माघ । राष्ट्यि शहिद दिबसको अबसरमा अर्घाखाँचीमा पनि बिभिन्न कार्यक्रम हुने भएका छन् ।


आज सन्धिखर्कमा बसेको सबै पक्षिय र सर्ब दलिय बैठकले प्रभातफेरी बक्तीत्वकला नृत्य प्रबचन लगायत बिबिध कार्यक्रमका साथ माघ १६ गते शहिद दिबस मनाउने निर्णय गरेको हो ।


बैठकमा प्रमुख जिल्ला अधिकारी केसबराज घिमिरे स्थानीय बिकास अधिकारी पुण्य बिक्रम पौडेल नेपालि काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल माओबादीका राजेन्द्र आचार्य एमालेका जिल्ला सचिब दलबहादुर भटराई राष्ट्रिय जनमोर्चाका सागर केसी लगायत सरकारी कार्यलयका प्रमुख राजनितीक दलका प्रमुख तथा प्रतिनिधि संघ सस्थाका प्रतिनिधि संचारकर्मि लगायतको उपस्थिति रहेको थियो ।



 

 

 

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.




images

images



images





Nepal life insurance



































&