अडगुरीमा नेबिसंघ कमिटी गठन

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची १४ माघ । अर्घाखाँचीको शिबमदन उच्च माबि अडगुरीमा नेपाल बिद्यार्थी संघको मुल  ईकाई कमिटी गठन भएको छ ।


बिद्यार्थीहरुको भेलाले कृष्ण खनालको अध्यक्षतामा ३३ सदस्यीय नेबिसंघ मुल ईकाई कमिटीको गठन गरेको हो ।


  जसको उपाध्यक्षमा रमेश भटराई अनीता पन्थी सचिब मोहन दर्लामी सहसचिब बुद्धिराम पौडेल  हरिशरण पन्थी र कोषाध्यक्षमा उसा बस्नेत रहेका छन् ।

 

त्यसै गरि अर्घाखाँचीको श्री कृष्ण उच्च माबि मैदानमा नेपाल बिद्यार्थी संघको मुल  ईकाई कमिटी गठन भएको छ ।


   बिद्यार्थीहरुको भेलाले हेमन्त घिमिरेको अध्यक्षतामा नेबिसंघ ईकाई कमिटीको गठन गरेको हो ।जसको उपाध्यक्षमा सरस्वती कि अबिनय घिमिरे  अनीता पन्थी सचिब डुकमाया सारु  सहसचिब ईन्दीरा पौडेल  र कोषध्यक्षमा तिलकराज बेल्बासे रहेका छन् ।


कार्यक्रममा नेपाल बिद्यार्थी संघका जिल्ला सचिब युबराज पाण्डे सदस्य ईटन भुसाल दुर्गा खनाल नेबिसंघका क्षेत्रिय सदस्य बासुदेब पाण्डे दुर्गा पुलामी लगायतले प्रशिक्षण दिएका थिए ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.






images

images



images

Nepal life insurance