ठाडा- जुकेना हुदै शिबादह जाने बसको रुट परिबर्तन भएछि स्थानीय बासिन्दा आन्दोलित

– प्रेमनारायण आचार्य


अर्घाखाँची १४ माघ । अर्घाखाँचीको ठाडा चाक्लाबाट गल्धा जुकेना हुदै शिबादह जाने मोटरबाटोमा बिगतका बर्ष देखि चल्दै आएको बस सेबाको रुट परिबर्तन भएको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।


स्थानीय बासिन्दाले पहिलेको रुटबाट बस सेवा सचालन नभएमा कुनै रुट बाट पनि जुकेना गासिमा बस सेबा सचालन गर्न नदिने बताएका छन् ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.






images

images



images

Nepal life insurance