अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैँकलाई हानी पुर्याई भ्रष्टाचार गरेको जिकिर गर्दै दायर गरेको मुद्दामा विशेष अदालते २०६२ सालमा उनलाई ७६ लाख ५७ हजार ३ रुपियाँ जरिवाना गर्नुपर्ने फैसला गरेको थियो।
फैसलापछि उनी जरिवाना नतिरी फरार थिए।
प्रहरीले आजै उनलाई काठमाडौँ जिल्ला अदालत पेश गरेको थियो। जरिवाना तिर्न नसकेपछि उनलाई हाल डिल्लीबजार कारागार चलान गरिएको छ। -नागरिक



