– प्रेमनारायण आचार्य
अर्घाखाँची १९ माघ । अर्घाखाँचीको जनजागृती उच्च माबि धनचौरमा नेपाल बिद्यार्थी संघको मुल ईकाई कमिटी गठन भएको छ ।
जहा स्कुल त्यहा नेबिसंघ भन्ने मुल नाराका साथ बिद्यार्थीहरुको भेलाले राजेन्द्र भटराईको अध्यक्षतामा ३१ सदस्यीय नेबिसंघ मुल ईकाई कमिटीको गठन गरेको हो ।
जसको उपाध्यक्षमा बिमला भटराई राजन जिसी सचिब पमफा भटराई सहसचिब रामचन्द्र पौडेल दिपा बन्जाडे र कोषाध्यक्षमा संगीता गैरे रहेका छन् ।
कार्यक्रममा काग्रेसका मानबहादुर रायमाझि शिक्षक संघका पुन्नरीलाल गैरे पुर्ण भटराई चुराबहादुर खासु नेपाल बिद्यार्थी संघका जिल्ला उपाध्यक्ष शेसकान्त गैरे सचिब युबराज पाण्डे कोषाध्यक्ष नेत्रप्रसाद मरासिनी काग्रेस धनचौरका कोषाध्यक्ष धर्मराज भटराई नेबिसंघका जिल्ला सदस्य ईटन भुसाल दुर्गा खनाल नेबिसंघका क्षेत्रिय सदस्य बासुदेब पाण्डे दुर्गा पुलामी लगायतले प्रशिक्षण दिएका थिए ।
त्यसै गरि अर्घाखाँचीको शिबादह उच्च माबि जुकेनामा नेपाल बिद्यार्थी संघको मुल ईकाई कमिटी गठन भएको छ ।
जहा स्कुल त्यहा नेबिसंघ भन्ने नाराका साथ बिद्यार्थीहरुको भेलाले आस्था ज्ञवालीको अध्यक्षतामा ३५ सदस्यीय नेबिसंघ मुल ईकाई कमिटीको गठन गरेको हो ।
जसको उपाध्यक्षमा महेस आचार्य सृजना बिक सचिब भेसराज आचार्य सहसचिब साबित्रा लामिछाने सनतोस लामिछाने र कोषध्यक्षमा तारा भटराई रहेका छन् ।
कार्यक्रममा काग्रेस जुकेनाका सभापति तुल्सीराम पौडेल क्षेत्रिय प्रतिनिधि चन्द्रमणि बेल्बासे काग्रेसका नारुायण जिसी कमल ज्ञवाली मेघराज खड्का मणिराम न्यौपाने टामलाल घिमिरे सालिकराम ज्ञवाली लगायतको उपस्थिती रहेको थियो ।
त्यसै गरि सुधा उच्च माबिमा नेत्रप्रसाद न्यौपानेको अध्यक्षतामा माबि ईकाई कमिटीको गठन भएको छ ।
जहा स्कुल त्यहा नेबिसंघ भन्ने नाराका साथ बिद्यार्थीहरुको भेलाले नेत्रप्रसाद नयौपानेको अध्यक्षतामा नेबिसंघ माबि मुल ईकाई कमिटीको गठन गरेको हो ।
जसको उपाध्यक्षमा ओमप्कास पौडेल अस्मीता न्यौपाने सचिब सारदा अधिकारी सहसचिब मनिसा बुढाथोकी ज्योती बिक र कोषध्यक्षमा पबित्रा बेल्बासे रहेका छन् ।
त्यसै गरि शिबादह माबिमा भेसराज अधिकारीकॊ अध्यक्षतामा उच्च माबि ईकाई कमिटीको गठन भएको छ ।
जहा स्कुल त्यहा नेबिसंघ भन्ने नाराका साथ बिद्यार्थीहरुको भेलाले भेसराज अधिकारीकॊ अध्यक्षतामा नेबिसंघ माबि मुल ईकाई कमिटीको गठन गरेको हो ।
जसको उपाध्यक्षमा कमला पोख्रेले सचिब पार्बता बेल्बासे सहसचिब लिला पौडेल र कोषध्यक्षमा मिना जिसी रहेका छन् ।
कार्यक्रममा काग्रेस जुकेनाका संयोजक प्रदिप घम नेपाल बिद्यार्थी संघका जिल्ला सचिब युबराज पाण्डे सदस्य ईटन भुसाल दुर्गा खनाल नेबिसंघका क्षेत्रिय सदस्य बासुदेब पाण्डे दुर्गा पुलामी लगायतले प्रशिक्षण दिएका थिए ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.