जावलाखेल आहा गोल्डकपको क्वार्टर फाइनलमा

पोखरा । सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भइरहेको दसौँ आहा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लबले आरसिटीलाई एकका विरुद्ध दुई गोलले पराजित गरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।


खेलको ३२औँ र थप गरिएको २० मिनेटमा जावलाखेलका कर्ण लिम्बू र आरसिटीका अमर डङ्गोलले १६ मिनेटमा गोल गरेका थिए । भोलिको खेल मनाङ मस्याङ्दी र एन्फा अन्डर