

इस्लामावादमा भएको पछिल्लो चरणको वार्तामा संयुक्त राज्य अमेरिका र इरानबीच कुनै सहमति हुन नसकेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताउनुभएको छ । सघन संलग्नताका बाबजुद कुनै ठोस उपलब्धि बिना नै वार्ता टुङ्गिएको हो ।


भेन्सले अमेरिकी पक्षले झन्डै एक दिनको निरन्तर सञ्चारपछि आफ्नो ‘अन्तिम र उत्कृष्ट प्रश्ताव’ पेश गरेको बताउनु भयो । छलफल ‘सद्भाव’ का साथ गरिएको थियो तर प्रश्तावले अझै स्वीकृति पाउन नसकेको उहाँको भनाइ छ ।
#इस्लामावाद #वार्ता #भेन्स #कूटनीति #अमेरिका #इरान #InternationalNews #Diplomacy #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



