यस वर्षको ओस्कर अवार्डमा दी आर्टिस्ट उत्कृष्ट फिल्म घोषित
फाल्गुन १५ गते, २०६८ मा प्रकाशित
यस वर्षको ओस्कर अवार्डमा दी आर्टिस्ट उत्कृष्ट फिल्म घोषित भएको छ । फिल्मी क्षेत्रको सबैभन्दा ठूलो ओस्कार अवार्डको ८४ औं संस्करणमा उत्कृष्ट फिल्म, अभिनेता, निर्देशकसहित पाँच विधामा यो फिल्मले उपाधी हात पारेको हो । संवादरहित यो फिल्म फ्रेन्च