छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महेन्द्रनगरमा भएको भारोत्तोलनमा ६ वटा नयाँ राष्ट्रिय कीर्तिमान

छैटौं राष्ट्रिय खेलकुदको भारत्तोलनमा तारादेवी र राममायाले राखे तीन तीन वटा राष्ट्रिय कीर्तिमान


छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महेन्द्रनगरमा भएको भारोत्तोलनमा आज ६ वटा नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । ६ वटै कीर्तिमान महिला खेलाडीले बनाएका हुन् ।

 

६९ केजीमा नेपाल प्रहरीकी तारादेवी पुन तथा ७५ केजीमाथि जनमुक्ति सेनाकी राममाया थापाले समान ३