नायक निखिल उप्रेतिसँगको विवाहपछि सात महिना अघिमात्रै छोरो जन्माएकी नायिका सञ्चिता लुईटेलको फेरी चार महिनाको गर्भ


 

जन्मान्तर र गर्भवती हुनबाट रोक्ने परिवार नियोजनको अस्थायी साधन संगिनि सुईको टेलिभिजन र पत्रपत्रिकाको प्रचारमा देखिएर नेपाली महिलालाई सचेतना गर्दै हिड्ने नायिका सञ्चिता लुईटेलले आफै सो कुरा विर्सिएपछि निखिल र सञ्तिालाई आपत आई लागेको छ ।


नायक निखिल उप्रेतिसँगको विवाहपछि सात महिना अघिमात्रै छोरो जन्माएकी नायिका सञ्चिताले परिवार नियोजनको अस्थायी साधन प्रयोग नगर्दा पुन गर्भवती भएपछि उनलाई आपत आईलागेको हो ।


सात महिनाको छोरो काखमा रहेको बेला उनको चार महिनाको गर्भ रहेको हालै खुलासा भए पनि उनले गर्ने प्रचार र उनको ब्यवहारलाई लिएर टिका टिप्पणी सुरु भएको हो । तीन वर्षअघि यी दुईले दोस्रो विवाह गरेका थिए ।