नेपाली एक्सन नायक निखिल उप्रेतीको सिको गर्न खोज्दा ११ वर्षिय बालक जलेर गम्भिर घाइते

नेपाली एक्सन नायक निखिल उप्रेती कहिले कान्तिपुरको विल्डिङ त कहिले धरहराबाट हाम्फाल्छन तर कहिले जिउमा आगो लगाउँछन । बास्तविक एक्सन र स्टन्ट गर्ने निखिलका नेपाली फ्यान बाल देखि बृद्ध सम्म छन ।

 

यसैक्रममा उनका एक बाल फ्यानको बाल मनो विज्ञानमामा गंभिर असर परेको छ । खबरअनुसार जीउमा आगो लगाएर सिनेमाका हिरो निखिल उप्रेतीको सिको गर्न खोज्दा ताप्लेजुङ सिनाम