जिस्म २ बाट बलिउडमा भित्रिएकी चर्चित पोर्न स्टार सनी लियोनको चलचित्रमा छायांकन

मुम्बई – जिस्म २ बाट बलिउडमा भित्रिएकी चर्चित पोर्न स्टार सनी लियोन चलचित्रमा कस्तो रुपमा देखिने हुन भन्ने संकेत छायांकनको पहिलो दिन नै दिएकी छिन्।


लिओन पहिलो दिन बाथ टबमा नुहाउदै गरेको दृश्यका लागि प्रस्तुत भएकी छिन्। टि्वटरमा राखिएको उक्त तस्बिरमा उनी बाथ टबमा नुहाउन लागेको देखिन्छ। सनि यतिबेला चलचित्रको छायांकनका लागि गुलाबी नगरको नामले प्रख्यात भारतको जयपुरमा छिन्।

सनीले आफ्नो तस्बिर तल लेखेकी छिन-सुटिङका बेला सेटमा पहिलो दिन्। उनको यो पहिलो तस्बिरलाई देखेर नै चलचित्रले कस्तो तहल्का मचाउने हो अनुमान गर्न सकिन्छ। – एजेनसी