दक्षिण एसियाकै नमुना लमजुङमा आयोजना गरिएको १३ औं घलेगाउँ महोत्सव सम्पन्न

१३ औं घलेगाउँ महोत्सव सम्पन्न


यस बर्ष १५ हजार आन्तरिक पर्यटकद्धारा भ्रमण


दक्षिण एसियाकै नमुना गाउँको रुपमा रहेको लमजुङको ग्रामिण पर्यटकिय गाउँ घलेगाउँमा आयोजना गरिएको १३ औं घलेगाउँ महोत्सव सम्पन्न भएको छ ।