– शालीकराम आचार्य
ओमान मस्कट – कुरुम ओमन नेपाली एकता समाज कुरुम एरिया समितीको बैठक ११-५-२०१२ कुरुम मा सम्पन्न भएको छ ।
कुरुम एरिया कमिटी का अध्यक्ष दुर्गा प्रसाद ढकाल को अध्यक्षता मा बसेको बैठक मा अन्तराष्ट्रिय एकता समाज का सदस्य एवंम ओमन नेपाली एकता समाज का अध्यक्ष शोभाकान्त लामिछाने ओमन नेपाली एकता समाज का केन्द्रीय सदस्य छबि किरण बस्नेत घाला एरिया कमिटीए का अध्यक्ष राजु जैशी सचिब टंक आचार्य को उपस्थिती थियो ।
भने कमिटी लाई ससक्त रुपले अघि बढाउन का लागि कमिटी का सदस्य निम लाल खनाल को अध्यक्षयता मा पाँच सदस्यिय सचिवालय कमिटी गठन गरीयो जस्मा अनिता सापकोटामन्जु वानियाअम्मर कहादुर परियारलोकेन्द्र बहादुर बोगटि लाई सदस्यमा चयन गरियो । भने नि बर्तमान अध्यक्ष दुर्गा प्रसाद ढकाल काम को सिलसीला मा अन्य स्थानमा जानु पर्ने भएकाले उहाको जिम्मा मा पर्ने काम सचिवालय अध्यक्ष निमलाल खनाललाई जिम्मा दिइयको छ ।