दाङमा गन्धर्वहरुद्धारा सारंगीको संरक्षण गर्न माग राख्दै -याली

दाङको घोराहीमा गन्धर्वहरुले सारंगीको संरक्षण गर्न माग राख्दै -याली निकालेका छन् ।

 

 उनीहरुले घोराही बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा एक घण्टा सांगितिक धर्ना समेत दिएका थिए ।

 

समयमै संबिधान लेखिनुपर्छ र संबिधानमा गन्धर्व जातिका अधिकार समेटिनुपर्छ भन्दै उनीहरुले प्रधानमन्त्रीलाई १४ बुँदे ज्ञापनपत्र समेत पठाएका छन् ।