संविधानसभा विघटन र संविधानसभाको नयां निर्वाचन घोषणा गरिएको विरोधमा विद्यार्थी संगठनहरुले देशका विभिन्न जिल्लामा प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्ला दहन गरेका छन् । यसैगरि, स्याङजाको सदरमुकाम पुतलिवजारमा पनि नेवि संघ र अनेरास्ववियु सम्बद्ध विद्यार्थीले प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए । RSS



