काठमाडौंबाट नुवाकोट जांदै गरेको बस एक जनाको मृत्यु, २० भन्दा बढी घाइते

काठमाडौंबाट नुवाकोटको भद्रुटार जांदै गरेको बस नुवाकोटको थानपती गाविसमा पल्टिंदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

 

घटनामा २० भन्दा बढी घाइते भएका छन् । मृत्यु हुने स्थानीय सावित्री कंडेल हुन् । घाइतेलाई उपचारको लागि काठमाडौं ल्याइदै छ ।