प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराहन्न १२: १५ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भोटेकोशीमा आएको बाढीले ठुलो धनजनको क्षति भएको प्रारम्भिक अनुमानपछि प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को  बैठक बोलाएका हुन् ।

सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ ।