नेपालमा वार्षिक ९० अर्व रुपैयाँ बराबरको धान उत्पादन हुने एक तथ्याङ्ग सार्वजनिक
आषाढ़ १३ गते, २०६९ मा प्रकाशित
नेपालमा वार्षिक ९० अर्व रुपैयाँ बराबरको धान उत्पादन हुने एक तथ्याङ्ग सार्वजनिक भएको छ । कृषि विभागले आज राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।