आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस (पर्याप्त पानी नपर्दा चिन्तित किसान रासायनिक मल अभावमा तड्पिन बाध्य)
आषाढ़ १५ गते, २०६९ मा प्रकाशित
असार १५ अर्थात् राष्ट्रिय धान दिवस । विगतका बर्षहरुमा झैं यस बर्ष पनि धान खाद्य सुरक्षको वरदान भन्ने नाराका साथ यो दिवश मनाईंदै छ । मानो रोपेर मुरी फलाउने महिना तर पर्याप्त पानी नपर्दा चिन्तित किसानलाई रासायनिक मलको अभावले थप पीडा दिएको छ ।
आजै मनाइने राष्ट्रिय धान दिवसमा पनि यस्तो वातावरणले रौनक थप्न सकेको छैन । दही