काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकार सबै दलहरुलाई स्विकार्य हुने खालको बजेट ल्याउने तयारीमा रहेको बताएका छन् । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँगको भेटमा अर्थमन्त्रीले त्यस्तो जानकारी गराएका हुन ।
अर्थमन्त्रीले बजेट ल्याउन राजनीतिक सहमति हुनु पर्ने आवश्यकता औल्याउँदै सरकार नयाँ बजेटमा पनि सहमति गराउने कोसिसमा रहेको बताएका थिए ।
भेटमा खनालले बजेटको तयारी जारी राख्न आग्रह गर्दै बीचमा बजेट प्रस्तुत गर्नु अगाडि शिर्ष नेतृत्व बीच राजनीतिक सहमतिकोलागी प्रयास हुने आश्वासन दिएका थिए ।
अर्थमन्त्री आफ्नो तर्फबाट पूर्व अर्थमन्त्रीहरुसँग छलफल गरिरहेको जानकारी गराउँदै दुई