नेपाली चेली तथा बलिउड अभिनेत्री मनिषा कोइरालाको बैबाहिक जीवन विच्छेद भएको छ । केही समय पहिलेदेखि नै मनिषाको सम्राटसँग डिभोर्स भएको हल्ला चलेपनि अहिले भने औपचारिक रुपमै मनिषाको स्रमाटसँग डिभोर्स भएको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।
भारतीय सञ्चारमाध्यमले मनिषाको साथीको स्रोत उल्लेखगर्दै खबर छापेको दाबी गरेको छ । तथापी मनिषाले आफ्नो औपचारिक सम्बन्धविच्छेद भएको बारेमा भने केही खुलाएकी छैन ।
सन् २०१० मा इन्जिनियर सम्राट दाहालसँग बैवाहिक जीवनमा बाँधिएकी मनिषाको केही समयपछि देखिनै बैवाहिक जीवनमा चिसोपना आएको थियो । जसको बारेमा मनिषाले पटक



