मुस्ताङगी राजा जिग्मे परवल विष्ट सिकिस्त बिरामी, लोमान्थाङ दरवार भ्रमणमा रोक

म्याग्दी  । मुस्ताङगी राजा जिग्मे परवल विष्ट उक्त रक्तचाप र युरिक एसिडका कारण सिकिस्त बिरामी पर्नुभएको छ ।

 

उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले विष्टको अवस्था चिन्ताजनक रहेको वताएका छन् ।

 

प्रत्येक विहान दरवार क्षेत्रमा हिडडुल तथा स्थानीय वासिन्दाहरुसंग नियमित भेटघाट गर्ने ८० वर्षिय पूर्व मुस्ताङ्गी राजा विष्ट दरवारवाट वाहिर निस्कन नसकेको स्थानीय वासिन्दाहरुले वताएका छन् ।

 

राजाको स्वास्थ्य अवस्था ठीक नभएकाले लोमान्थाङ दरवार भ्रमणमा रोक लगाईएको छ ।

 


Jigme Parbal Bista, is the 25th Raja of the Kingdom of Mustang, and he is one who married with the charming Queen of Mustang, the daughter of Ladakh King.

अन्य समाचारहरु