ब्राजिलका चर्चित फुटवल गोलकिपर माथी आफ्नी प्रेमिकाको हत्यागरी शरीर कुकुरलाई खुवाएको आरोप

फुटवलरले प्रेमिकाको हत्यागरी कुकुरलाई खुवाएब्राजिलका एक चर्चित फुटवल गोलकिपर माथी आफ्नी प्रेमिकाको हत्यागरी शरीर आफ्नो कुकुरलाई खुवाएको आरोप लागेको छ । ब्राजिकाल चर्चित गोलकिपर ब्रुनो फर्नाडिज डिसुजामाथी उनको प्रेमिका तथा मोडल एलिजा सैमुडियाको अपहरणगरी हत्या गरेको आरोप लागेको हो । फुटवल खेलाडी माथी प्रेमिकालाई शहर भन्दा टाढा पु-याई हत्या गरेको र त्यसपछि शरीर टुक्रा