नवलपरासीको दाउन्नेमा सरकारी गाडि दुर्घटना,एसपि,निमित्त सिडिओ, निमित्त एलडिओ र चालक घाईते

नवलपरासीको दाउन्नेमा सरकारी गाडि दुर्घटना ,एसपि ज्ञानबिक्रम शाह ,निमित्त सिडिओ ओम प्रकाश पाण्डे, निमित्त एलडिओ मान बहादुर थापा र चालक पनि घाईते भएका छन ।


 

घाईतेको उद्धारमा पानी परेकाले कठिनाई भएको बताइएको छ।