यौनलाई जर्बजस्ती घुसाएर नेपालमा चलचित्रहरु निर्माण गर्ने क्रम जारी, यौन विषयको अर्को चलचित्र जिगोलो


काठमाडौं । पछिल्लो समय नेपालमा यौन विषयलाई समेटेर चलचित्र निर्माण गर्ने बाढी नै चलेको छ अथवा भनौं कतै न कतै यौनलाई जर्बजस्ती घुसाएर नेपालमा चलचित्रहरु निर्माण हुन थालेका छन् । यौन प्रसंग जोडिएको एक