युएईमा जारी एसीसी एलिट कपमा साउदी अरेविया माथि नेपालको शानदार जित

युएई –  ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धसतक बनाएपछि युएईमा जारी एसीसी ट्रफी एलिट कप क्रिकेटमा नेपालले साउदी अरेवियालाई ९ विकेटले हराएको छ । अबुधाबीमा ज्ञानेन्द्र मल्लको ब्याटिङ जमेपछि साउदी अरेवियाले प्रस्तुत गरेको १ सय ३२ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा १ विकेट गुमाएरै हासिल ग