बुटबलमा जारी फुटबल प्रतियोगिता अन्तर्गत सिम्रिक युवा क्लब कालिकानगर विजयी

कृष्ण खनाल

बुटवल कार्तिक १४ । बुटबलमा जारी रञ्जन सागर स्मृति नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा सिम्रिक युवा क्लब कालिकानगर विजयी भएको छ ।


फिफा टेक्निकल सेन्टर बुटवलमा सम्पन्न खेलमा सिम्रिकले माउण्ट स्टार क्लब नहरपुरमाथि ५