राष्ट्रपतिको कदम विरुद्ध एमाओवादी अर्घाखॉचीको विरोध

– गणेश खनाल


सन्धिर्खक, अर्घाखॉची  । राष्ट्रपति डा.रामवरण यादवले सात दिनभित्र सहमतिको प्रधानमन्त्री सिफारिस गर्न दलहरुलाई गरेको आहृवान असंवैधानिक भएको भन्दै एकीकृत नेकपा माओवादी अर्घाखॉचीले विरोध जनाएको छ ।


राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै माओवादी अर्घाखॉचीले आइतवार दिउसो सन्धिर्खकमा विरोध सभा सम्र्पन गरेको छ ।


सभामा बोल्दै एमाओवादीका केन्द्रिय सदस्य कमल खनाल तथा एमाओवादीका जिल्ला संयोजक गोविन्द के.सी प्रकासले राष्टपतिले आफनु कदम मसिर १४ गते अगाडी नसञ्चाए थप आन्दोलनमा जाने चेतावनी दिनुभएको छ ।

कोण सभामा परिणत हुनु पुर्व माओवादीका कार्यकताले सन्धिर्खक बजार  परिक्रमा गरि राष्टपति विरुद्ध चर्का नारा लगाएको थिए । यस्तै एमाओवादी जिल्ला संयोजक गोविन्द के.सीले एक प्रेश विज्ञत्ति जारी गरि राष्टपतिको आह्ँन फेरी नया राजा बन्ने योजनाको साथ आएको भनिएको छ ।

 






Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





images

images

images

Nepal life insurance