आज १२,१२,१२

People pray for peace during 12:12:12, at an event called "Light Meeting" in Tama

आज सन् २०१२ को डिसेम्बर १२ तारिख, अर्थात् अंगे्रजी क्यालेण्डर अनुसार १२,१२,१२ जसलाई बिश्वका कयौं राष्ट्रका सर्वसाधारणले शुभ दिनको रुपमा लिएका छन् ।

 

कुनै पनि कामको थालनीका लागी शुभ साईतको रुपमा आजको दिन रहेको भन्दै बिश्वका कैयौ सर्वसाधरणले शुभ कार्य गर्दैछन् ।

 

Yuan and Tang, pose with a balloon commemorating their wedding on 12/12/12 at a marriage office in central Sydney

 

आजैका दिन मलेशियामा २ सय र थाईल्याण्ड र हङकङमा १२ जोडीले एकसाथ बिबाह बन्धनमा बाँधिएका छन् ।

 

बिबाह बन्धनमा बाधिएकाहरुले १२,१२,१२ को शुभ दिनमा विवाह गरेकाले आफ्नौ बैबाहिक जीवन सफल हुने विश्वास ब्यक्त गरेका छन् ।

 

– एजेन्सी