दलिय सहमतिको विकल्प छैन् : राष्ट्रपति यादव

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची ।  राष्ट्रपति डाक्टर रामवरण यादवले  सबै दललाइ  एकैठाउमा राखेर दलिय सहमतीबाटनै देशलाई निकास दिनुको अर्को विकल्प नरहेको बताउनुभएको छ ।

 


 

दलिय सहमती नहुंदा देश अनिर्णयको बन्दी बनेको औलाउदै राष्ट्रपति यादवले दलहरु विच छिट्टै दलिय सहमती भई बैसाखमा चुनाब हुने र  देशर्ले निकास पाउनेमा आफु विसवस्त रहेको बताउनुभयो ।

 

हरिहर संस्कृत तथा साधारण उमावि पोखराथोक अर्घाखांचीको हिरक महोत्सवलाई बुधवार उद्याटन गर्दै राष्ट्रपति यादवले अगाडी भन्नुभयो