कास्कीको लेखनाथमा बर्डफ्लु भेटियो, पाँच सय भन्दा वढी कुखुरा नष्ट

पोखरा, वैशाख ३१ । कास्कीको लेखनाथ नगरपालिकास्थित गगनगैंडामा सञ्चालित बसन्त श्रेष्ठको पोल्ट्री फार्ममा बर्डफ्लु भेटिएको छ । श्रेष्ठको र्फमका रहेका कुखुरामा बर्डफ्लु भेटिएपछि फर्ममा रहेका पाँच सय भन्दा वढी कुखुरा नष्ट गरिएको छ ।
तीन महिना अगाडि पनि पोखराका विभिन्न ठाउँमा सञ्चालित पोल्ट्री फर्ममा बर्डफ्लु भेटिएको थियो ।
RSS