सिरहा । सिरहाको ढोढनास्थित राजदेवी मन्दिरमा यो वर्ष एक लाख भन्दा वढी पशुपंक्षीको बलि चढाइएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।
राजदेवी मन्दिरमा प्रत्येक वर्ष वैशाख पूर्णिमाको दिन पशुपक्षीको बलि चढाउने चलन छ ।
आफूले गरेको भाकल पूरा हुने विश्वासमा सर्वसाधारणले राजदेवी मन्दिरमा पशुपक्षीको बलि दिने गर्दछन् ।
rss