हंसपुरमा घनले हिर्काएर श्रीमतीको हत्या

– प्रेमनारायण आचार्य 
 
हंसपुर, अर्घाखाँची ।  अर्घाखाँचीको हंसपुर गाविसमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
हंसपुर गाविस वाड नं. ७ बामरुकका ७२ वर्षिय  भुवनेश्वर आचार्यले ६० वर्षिय श्रीमती कृष्णा आचार्यलाई आज बिहीबार विहान हत्या गरेका हुन ।
भुबनेश्वरलाइ स्थानीय बासिन्दाले घरमै थुनेर राखेका थिए।
 उनले टाउमा घन प्रहार गरेर हत्या गरेका थिए । घरयासी झगडाका कारण उत्पन्न विवादले हत्याको रुप लिएको हुन सक्ने प्रहरीले अनुमान गरेको  छ । 
अभियुक्तलाई  प्रहरीले नियन्त्रण लिएको प्रहरी नायव उपरिक्षक हिरावहादुर पाण्डेले जानकारी दिए । उनले हत्यारालाई  कानूनबमोजिम कारवाही गरिने बताए । 
Bhusal Arjun in Arghakhanchi contributed to this report.
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु