काठमाडौंमा जारी आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालद्धारा भारतलाई २ – १ ले पराजित, सेमिफाइनलमा प्रवेश
भाद्र २० गते, २०७० मा प्रकाशित
डिफेण्डिङ च्याम्पियन भारतलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा भारतलाई २-१ गोल अन्तरले पराजित गरेको नेपाल ७ अंकका साथ समूह एको विजेता बनेको छ । भारतविरुद्ध २००६ पछि नेपालले पहिलो पटक जित हात पारेको हो ।
काठमाडौंमा जारी आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालद्धारा भारतलाई २ – १ ले पराजित गरेको छ।
राजधानीमा जारी आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा आज भारतलाई २