बलिउड नायिका सोनाक्षी सिन्हालाई गोल्डेन केला अवार्ड

sonaxi-with-ker



चलचित्र आर राजकुमारमा झुर अभिनय गरेको भन्दै हालै मात्र बलिउड नायिका सोनाक्षी सिन्हालाई गोल्डेन केला अवार्ड प्रदान गरिएको छ । यो अवार्ड बलिउडमा सबैभन्दा घटिया अभिनय गर्ने नायिका तथा नायकालाई दिइन्छ ।



झुर अभिनयको ट्याग भिरेपछि सोनाक्षी पनि आक्रोशित छिन् । उनले ट्विटरमा असली केरा लिएकोे तस्बिर सार्वजनिक गर्दै भनेकी छिन्, म गोल्डेन केरा लिएर के गरौ, जबकी असली केरा मसँगै छ ।



सोनाक्षीले आफूले ४ रुपैयाँमा पाइने वास्तविक केरा खान पनि सक्ने जनाउँदै आक्रोश व्यक्त गरेकी हुन् । AGENCIES