मेसीको गोल्डेन बल आलोचनाको घेरामा

अर्जेन्टिनाका पूर्व फुटबल स्टार डिएगो म्याराडोनाले लियोनेल मेसीलाई विश्वकप फूटबलमा उत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल दिनु अनुचित भएको टिप्पणी गरेका छन् ।
मेसी निकै राम्रा खेलाडी भएपनि चालु विश्वकपमा मेसीको प्रदर्शनपछि गोल्डेन बल दिनु अनुचित रहेको भन्दै उनले फिफाको आलोचना गरेका हुन् । विश्वकपको फाइनलमा जर्मनीसंग १