जन्मदिन मानवसेवा आश्रममा

जन्मदिन मानवसेवा आश्रममा
सर्वोत्कृष्ट जीवन: शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) द्वारा सञ्चालित मानवसेवा आश्रममा प्रत्येकदिन जस्तो सहयोग गर्ने व्यक्तिहरुको आगमन हुने गर्दर्छ त्यसमध्ये पनि जन्मदिन र पुन्यतिथिको अवसरमा सहयोग गर्न आउनेहरुको सङ्ख्या बढी छ । यसै क्रममा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रोफेसर निबन्ध लामा र उनकी श्रमती कविता लामाले पनि आ