नेपालले भारतलाई ट्राईब्रेकमा ५-४ ले हराउँदै साफ यू १९ च्याम्पियनसिपको उपाधि

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा दुई दशक लामो उपाधि बिहीन खडेरी तोड्दै नेपाली टोलीले साफ यू १९ च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा भएको खेलमा भारतलाई ट्राईब्रेकमा ५