६० औ प्रहरी दिबस अर्घाखाँचीमा मनाइयो (फोटो फिचर)

प्रेमनारायण आचार्य



सन्धिखर्क, अर्घाखाँची  । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा ६० औ प्रहरी दिबस अर्घाखाँचीमा मनाइएको छ । 



 

कार्यक्रममा प्रहरीले शान्ती सुरक्षाको अबस्था सुदृढ गर्नकालागि खेलेको भुमिकाको प्रशंसा गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, एमालेका जिल्ला सचिब रामबहादुर चौहान, पत्रकार महासंघका जिल्ला अध्यक्ष सोभाखर पन्थी, पुर्ब प्रहरी संगठनका डिलाराम पाण्डे लगायतले मन्तब्य राख्दै प्रहरीको कामको उच्च प्रसंसा गरेका थिए । 

 



 

कार्यक्रम प्रहरी नायब उपरिक्षक कमल प्रसाद खरेलको अध्यक्षता ,  प्रहरी निरिक्ष युबराज पाण्डेको सञ्चालन र सुरेन्द्र जोसिको स्वागत मन्तब्यमा सम्पन्न भएको हो । 

 







 

तस्बिर: सुर्य भुसालबाट