तपाईं घरबाट निस्केर कतै जादै हुनुहुन्छ ? यी हुन् साइतमा नराम्रो असर पार्ने ७ कुरा

यदि तपाई कुनै  कामका लागि घरबाट निस्केर कहिँ जाने तरखरमा हुनुहुन्छ भने निम्न कुराहरुख्याल गर्नुहोस् किनकी यी कुराहरु तपाईंको यात्राको प्रारम्भमा देखिए भने तपाईंले चाहेको काम नहुन सक्छ । त्यसैले यस्ता अवस्थामा यात्रा प्रारम्भ रोक्नुहोस् । केही समय विते पछि मात्र जहाँ जान लाग्नु भएको जानुहोस् । अपशकुन टल्नेछ । 
१.कुकरले पानी खाई रहेको देखिए । 
२.जनावरको हड्डी देखिए । 
३.कागती र खुर्सानी  देखिए । 
४.विरालोले बाटो काट्यो भने ।   
५.रुँदै गरेको बच्चा देखिए । 
६.कानो मानिस देखिए । 
७.नुहाए धुवाई गरेको पानी छरिएको अवस्थामा देखिए । – 
स्रोत: फेसबूकबाट