१२ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग भिड्दैछ। नेपालले ४ गोल गरेको छ, मल्दिभ्सले ३ गोल गरेको छ।
भारतको गुवाहाटीमा भइरहेको साग अन्तर्गत नेपाल समूह ‘बि’ को उपविजेता बनेको थियो भने माल्दिभ्स समूह ‘ए’ को बिजेता बनेको थियो।
तीन साताअघि ढाकामा भएको नेपालले बंगबन्धु गोल्डकपको सेमिफाइनलमा मालदिभ्सको यही टिमलाई पराजित गरेको थियो। नागरिकन्युजमा समाचार छ ।