भारतलाई ७ विकेटले पराजित गर्दै वेस्ट इन्डिज टीट्वान्टी विश्वकपको फाइनलमा पुगेको छ। भारतको मूम्बई भएको सेमिफाइनल खेलमा टस जितेर वेस्ट इन्डिजले फिल्डिङ रोजेको थियो।
पहिला ब्याटिङ गरेको भारतले २० ओभर खेल्दै १९२ रन बनाएको थियो।
जवाफी ब्याटिङमा वेस्ट इन्डिजले ३ विकेट गुमाउँदै १९.अोभरमा १ सय ९६ रन बनायो।
यसअघि न्युजिल्याण्डलाई हराउँदै बेलायत फाइनलमा पुगिसकेको छ। सेतोपाटीमा समाचार छ ।