युवा
फुटबलर नवयुग श्रेष्ठ वर्ष पुरूष खेलाडी भएका छन्। खेलकुद पत्रकार मञ्चले प्रदान
गरेको पल्सर स्पोर्टस अवार्ड अन्तर्गत नवयुग उत्कृष्ष्ट वर्ष पुरूष खेलाडी घोषित
भएका छन् । उत्कृष्ट वर्ष खेलाडी बन्ने क्रममा क्रममा उनले भारतोलनका विकास थापा, उसुका राजेश चौधरी, तेक्वान्दोकी वीरबहादुर महरा, र फुटबलका विकेश कुथुलाई पछि पारे।




